बझाङमा पहिरो जाँदा १७ घर पुरिए – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बझाङमा पहिरो जाँदा १७ घर पुरिए

    मा प्रकाशित

कनिका खबर
असार २०, बझाङ ।
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो गएको छ । पहिरो जाँदा १७ वटा जति घर पुरिएको स्थानीयको अनुमान छ । क्षति कति भयो भन्ने विवरण आउन बाँकी छ ।

अहिले नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पुगेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्