लैङ्गिक अल्प संख्यकले दिवस मनाए – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

लैङ्गिक अल्प संख्यकले दिवस मनाए

    मा प्रकाशित

गोविन्द खड्का
घोराही, ३ जेठ ।
मानव स्वास्थ्य समाज दाङले बुधवार घेराहीमा होमोफोबिया, ट्रान्सफोबिया र बिफोबिया बिरुद्धको अन्तर्राष्ट्रिय दिवस सँधै संगै विविधतामा एकता भन्ने मुल नाराका सम्पन गरेको छ ।

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायमा आधारित संस्थाले महिला पुरुष जस्तै समान व्यवहार गर्न माग राखे । अहिले पनि म तेस्रो लिंगी हुँ । महिला पुरुष भन्दा अलग हुँ भन्न सक्ने वातावरण नरहेको वताए । त्यसको लागि सबैले सहयोग गरिदीन आव्हान गरे, प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण कार्यलय प्रमुख जुनु चौधरीले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्