मा प्रकाशित
दाङ, ५ जेठ ।
दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४३ वर्षिया शोभा परियार रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङ जिल्ला लमही नगरपालिका – ३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटना बिहान करिब ५ : ३० बजे भएको थियो ।
साथै दुर्घटनामा परी ३६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तो छ घाइतेहरुको विवरण



