मा प्रकाशित
दाङ, ५ जेठ ।
नागरिक उन्मुक्ति पार्टीले भाेलि जेठ ६ गतेदेखि १० गतेसम्म आह्वान गरेकाे नेपाल बन्द स्थगित भएकाे छ ।
नाउपाले आज एक विज्ञप्ति जारी गरी बन्द कार्यक्रम तत्काललाई स्थगित गरेकाे बताइएको हाे ।
पार्टीका बरिस्ठ उपाध्यक्ष दामाेदर पण्डितले एक विज्ञप्ति जारी गरी तत्काललाई नेपाल बन्द कार्यक्रम स्थगित गरिएकाे बताएका छन् ।



