पूर्वी रूकुममा ४.१ रेक्टर स्केलको भूकम्प – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

पूर्वी रूकुममा ४.१ रेक्टर स्केलको भूकम्प

    मा प्रकाशित

दाङ, ७ जेठ ।

पश्चिम नेपालकाे पूर्वी रुकुममा भूकम्प गएकाे छ । जिल्लाकाे हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २:५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्