सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित – Kanika Khabar
Monday, February 16Nepali News Portal

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

    मा प्रकाशित

काठमाडौँ, ९ जेठ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। आज मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८०(०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

राष्ट्रियसभा सदस्यहरूले छलफलमा उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्