लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान – Kanika Khabar
Friday, March 29Nepali News Portal

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

    मा प्रकाशित

भालुवाङ, ११ जेठ ।

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रवारदेखि हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयकी प्रवक्ता धर्मा अर्याल बेल्वासेले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएकी हुन् । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन बैशाख २९ मा अन्त्य भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्