दाङमा नदीमा डुबेर एक बालकको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा नदीमा डुबेर एक बालकको मृत्यु

    मा प्रकाशित

दाङ, २७ जेठ ।
दाङमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लास्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका ४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५स्३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्