मन्त्रालयले सच्चायाे सूचना : भाेलिकाे सार्वजनिक विदा दाङमा नहुने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

मन्त्रालयले सच्चायाे सूचना : भाेलिकाे सार्वजनिक विदा दाङमा नहुने

    मा प्रकाशित

दाङ, ३२ जेठ ।

लुम्बिनी प्रदेश सरकारले भाेलि सार्वजनिक विदा सम्बन्धि सूचना सच्चाएकाे छ । यस अघि मगर जातिकाे भूम्या पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले जेठ ३२ गतेकाे निर्णयअनुसार दाङ, राेल्पा र रूकुम पूर्वमा भाेलि सार्वजनिक विदा दिएकाे भए पनि पछिल्लो सूचनामा ०७९ चैत्र १७ गतेकाे निर्णय अनुसार रूकुम पूर्व र राेल्पामा मात्र सार्वजनिक विदा दिइएकाे जानकारी गराइएकाे छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले पुन: अर्काे विज्ञप्ति जारी गरि भाेलि असार १ गते शुक्रबार राेल्पा र रूकुम पूर्वमा सार्वजनिक विदा दिइएकाे जानकारी गराएकाे छ ।

हेर्नुहाेस् मन्त्रालयका दुई सूचना

पहिलाे सूचना
दाेस्राे सूचना
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्