आज न्याय परिषद्को बैठक बस्दै – Kanika Khabar
Monday, February 16Nepali News Portal

आज न्याय परिषद्को बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, ११ असार ।
आज सोमबार न्यायपरिषदको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आह्वानमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिका विषयमा छलफल हुनेछ ।

अहिले उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । आजको बैठकले यसअघि बनेको कार्यविधिका आधारमा छनोट गर्ने भनिएका २७ न्यायाधीशका बारेमा निर्णय हुने बुझिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्