राष्ट्रिय सभा बैठक : आज पनि एमालेकाे अबराेध रहने – Kanika Khabar
Monday, February 16Nepali News Portal

राष्ट्रिय सभा बैठक : आज पनि एमालेकाे अबराेध रहने

    मा प्रकाशित

काठमाडौं, २१ असार ।

आज बिहीबार संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । आजकाे बैठकमा पनि नेकपा एमालेले अबरोध जारी राख्ने जनाएको छल।

बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटका लागि डाकिएकाे छ ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राख्दै आएकाे छ ।
आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्