कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ – Kanika Khabar
Monday, February 16Nepali News Portal

कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ

    मा प्रकाशित

दाङ, २२ असार ।
कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री थापाले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्