प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

    मा प्रकाशित

काठमाडौं, २२ असार ।

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएकाे छ ।

आज शुक्रवार दिउँसाे ३ बजेका लागि बाेलाइएकाे बैठक सूचना टाँसेर स्थगित गरिएकाे हाे ।

विशेष कारणले बैठक निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो ।

बैठक पर्सि आइतवार दिउँसो १ बजेका लागि तोकिएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्