आज २१० औँ भानु जयन्ती – Kanika Khabar
Monday, February 16Nepali News Portal

आज २१० औँ भानु जयन्ती

    मा प्रकाशित

दाङ, २९ असार ।
आज २१० औँ भानु जयन्ती परेको छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती परेको हो ।
भानु जयन्तीको अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरिने भएका छन्।

२०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। तनहुँको चुँदी रम्घामा जन्मिएका धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्