काठमाडौँको सिनामङ्गलमा शङकास्पद बस्तु फेला – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

काठमाडौँको सिनामङ्गलमा शङकास्पद बस्तु फेला

    मा प्रकाशित
फाइल तस्बिर

काठमाडौँ, ३ साउन ।
काठमाडौँको सिनामङ्गलमा शङकास्पद बस्तु फेला परेको छ । सिनामङ्गल पुल नजिकै रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
अहिले त्यहाँ प्रहरी वृत्तका बानेश्वरको टोली त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्