सुन बरामद प्रकरण : ६ जना पक्राउ – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

सुन बरामद प्रकरण : ६ जना पक्राउ

    मा प्रकाशित

काठमाडौँ, ४ साउन ।
राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनका आयातकर्ता रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, रामकुमार भुजेल, हर्के राई र भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सीका चालक तथा एकजना भारतीय नागरिक रहेका राजस्व अनुसन्धान विभागले जनाएको छ । यस प्रक्ररणमा मुछिएका व्यक्तिको खोजी कार्य भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्