२२ प्रहरीलाई सातदिनभित्र सम्पर्क आउन आग्रह – Kanika Khabar
Monday, February 16Nepali News Portal

२२ प्रहरीलाई सातदिनभित्र सम्पर्क आउन आग्रह

    मा प्रकाशित

काठमाडौँ, १० साउन ।
प्रहरी प्रधान कार्यालय नक्सालले २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्क आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराएर कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना निकालेर गैरहाजिरी हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो ।

गैरहाजिरी रहेका एक जना हवल्दार, पाँच जना सहायक हवल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्