पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    मा प्रकाशित

दाङ, १४ भदाै ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नयाँ मूल्य सूची बिहीबार राती १२ बजेदेखि लागू हुने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्