काङ्ग्रेसकाे बिपी साहित्य महाेत्सव स्थगित – Kanika Khabar
Monday, February 16Nepali News Portal

काङ्ग्रेसकाे बिपी साहित्य महाेत्सव स्थगित

    मा प्रकाशित

काठमाडौं, २६ भदाै ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे निधनका कारण नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सव स्थगित गरिएको छ।

बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्