आज काठमाडौंमा राप्रपाकाे प्रदर्शन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

आज काठमाडौंमा राप्रपाकाे प्रदर्शन

    मा प्रकाशित

काठमाडौं, २७ भदाै ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टीले गाैहत्याकाे बिराेधमा काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

गौ हत्याको विरोधसहित राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।

आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्