दाङमा ६५ वर्षीया महिला बलात्कृत – Kanika Khabar
Saturday, September 30Nepali News Portal

दाङमा ६५ वर्षीया महिला बलात्कृत

    मा प्रकाशित

दाङ,भदौ ३० ।

दाङमा ६५ वर्षीया महिला बलात्कृत भएकी छिन् ।

शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्