केएमसी अस्पतालमा डक्टर कुटेको आरोपमा दुई जना पक्राउ – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

केएमसी अस्पतालमा डक्टर कुटेको आरोपमा दुई जना पक्राउ

    मा प्रकाशित

काठमाडौँ, १४ असोज ।
काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा डाक्टर कुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । आज आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा। मनिष खड्‍कामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २२ वर्षीय रूपक गौतम र ३४ वर्षीय सरोज गौतम रहेको प्रहरीले जनाएको छ । कुटपिट गरेको विरोधमा अस्पतालका डाक्टरहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले अस्पतालअगाडि प्रदर्शन गरिरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्