मनाङ एयरको हेलिकप्टर दुर्घटना – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

मनाङ एयरको हेलिकप्टर दुर्घटना

    मा प्रकाशित

काठमाडौँ, २७ असोज ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९ एन एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो। सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकप्टर दुर्घटनामा परेको हो ।

आज बिहान ७ः१३ मिनेट हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको हो

पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

पाइटल पिके सेढाइ सुरक्षित रहेको बताइएको छ।उनलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल ल्याइँदैछ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्