काठमाडौँमा भूकम्पको धक्का महसुस – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

काठमाडौँमा भूकम्पको धक्का महसुस

    मा प्रकाशित

दाङ, ५ कार्तिक ।
आज बिहान ७ बजेर ४० मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी नै छ । सोही समयमा दाङमा पनि भूकम्पको धक्काको महसुस गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्