मा प्रकाशित
तस्बिर : क्रिकेट एसोसियसन अफ नेपाल, फेसबुक पेज
दाङ, १७ कार्तिक ।
नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी २० विश्वकप २०२४ का लागि छनोट भएको छ। आइसिसी टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी २० विश्वकपमा छनोट भएको हो।
आज शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।