भूकम्प पीडितको उद्धार, राहत तथा पुनःस्थापना लागि सरकारको कोषमा ५० लाख दिने काङ्ग्रेसको घोषणा – Kanika Khabar
Monday, February 16Nepali News Portal

भूकम्प पीडितको उद्धार, राहत तथा पुनःस्थापना लागि सरकारको कोषमा ५० लाख दिने काङ्ग्रेसको घोषणा

    मा प्रकाशित

दाङ, १८ कार्तिक ।
नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनःस्थापना लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ । कांग्रेसले जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनःस्थापना लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरिएको छ ।
यस समयमा सरकार, राजनैतिक दलहरू, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न कांग्रेसले सबैमा आग्रह समेत गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्