सुपर ओभरबाट जित्याे ओमानले उपाधि – Kanika Khabar
Monday, February 16Nepali News Portal

सुपर ओभरबाट जित्याे ओमानले उपाधि

    मा प्रकाशित

दाङ, १९ कार्तिक ।
टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि सुपर ओभरबाट ओमनले जसतेकाे छ ।
नेपालबाट १८५ लक्ष्य पाएकाे ओेमनले पनि १८४ रन बनाएपछि खेल बराबरीमा गएकाे थियाे । खेल बराबरीमा टुङ्गिएपछि सुपर ओभरबाट फाइनल गरिएकाे थियाे ।

सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्