कोशी प्रदेश सरकारलाई एमालेको समर्थन यथावत् – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

कोशी प्रदेश सरकारलाई एमालेको समर्थन यथावत्

    मा प्रकाशित

विराटनगर, २० कार्तिक ।
कोशी प्रदेश सरकारमा नेकपा एमालेको समर्थन यथावत् रहने भएको छ । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेसँगै प्रदेश सरकारलाई एमालेको समर्थन रहने भएको हो ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो । एमाले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान राजनीतिक वृत्तमा छाएको थियो । एमालेबाट मन्त्री बनेका राम रानाले शनिबार राजीनामा दिएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्