मङ्सिर ४ गते लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

मङ्सिर ४ गते लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

    मा प्रकाशित

दाङ, २ मङ्सिर ।
छठ पर्वकाे समापनकाे अवसरमा लुम्बिनी प्रदेश सरकारले मङ्सिर ४ गते प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तरगतका कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा आगामी साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

हिजाे शुक्रवार लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिदा दिएको जानकारी गराएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्