दाङमा एक पुरूष मृत फेला – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा एक पुरूष मृत फेला

    मा प्रकाशित

दाङ, ६ मङ्सिर
दाङमा एक पुरूष मृत फेला परेका छन् । जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका ६ गाईडर स्थित मानव सेवा आश्रममा ठेगाना नखुलेको ५३ वर्षीय अब्दुल नजिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनक मल्लले जानकारी दिएका छन् ।

नजिर विगत एक वर्षदेखि सोही आश्रममा आश्रित थिए । नजिरलाई बुधबार बिहान कोठामा सुतिरहेको अवस्थामा आश्रमका सञ्चालकले उठाउन जाँदा उनी मृत अवस्थामा भेटिएका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्