प्याब्सन घोराही नगर दोस्रो रनिङ सिल्ड हुँदै – Kanika Khabar
Friday, February 23Nepali News Portal

प्याब्सन घोराही नगर दोस्रो रनिङ सिल्ड हुँदै

    मा प्रकाशित

दाङ, ८ मङ्सिर ।
निजी तथा आवासीय विद्यालय अरर्गनाइजेसन घोराही नगर प्याब्सनको आयोजनामा दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड आगामी पुस ७, ८ र ९ गते हुने भएको छ ।

आज शुक्रबार बसेको घोराही नगर प्याब्सनको बैठकले दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड आगामी पुस ७, ८ र ९ गते हुने निर्णय गरेको हो ।

रनिङ सिल्डमा प्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई सहभागी गराउने उद्देश्यका साथ खेलकुदका विधा समेटिएको अध्यक्ष बीरेन्द्र चन्दले जानकारी दिएका छन् ।

साथै आज बसेको बैठकले घोराही नगर प्याब्सनको कार्यसमितिमा रिक्त रहेको सदस्य पदमा रमना पाठशालाका प्रिन्सिपल विष्णु हमाललाई मनोनित गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्