बितेको एक हप्तामा दाङमा २८ वटा दुर्घटना, ३ वटा मुद्दा दर्ता, १७ जना पक्राउ (विवरणसहित) – Kanika Khabar
Monday, February 16Nepali News Portal

बितेको एक हप्तामा दाङमा २८ वटा दुर्घटना, ३ वटा मुद्दा दर्ता, १७ जना पक्राउ (विवरणसहित)

    मा प्रकाशित

दाङ, १६ मङ्सिर ।
दाङमा बितेको एक हप्तामा २८ वटा सवारी दुर्घटना भएका छन् । बितेको एक हप्तामा जिल्लाभर २८ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । यही मङ्सिर ८ गतेदेखि १५ गतेसम्म २८ वटा सवारी दुर्घटना, तीनवटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्ले जानकारी दिएका छन् । त्यस्तै बितेको एक हप्तामा विभिन्न आरोपमा १७ जना पक्राउ परेका छन् भने तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्