कैलाश सिरोहिया पक्राउ – Kanika Khabar
Thursday, February 13Nepali News Portal

कैलाश सिरोहिया पक्राउ

    मा प्रकाशित

काठमाडौं, ८ जेठ ।
नागरिकता दुरुपयोगसम्बन्धी मुद्दाकाे आराेपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा प्रहरीले पक्राउ गरेकाे हो।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो।

जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्