यस्तो बनोस् अबको मौद्रिक नीति

सामान्य भाषामा भन्नु पर्दा मुद्राको आपूर्तिमा नियन्त्रण गर्नको लागि बनाइएको नीति नै मौद्रिक नीति हो । यस प्रकारको नीति कुनै पनि देशको केन्द्रीय बैंकले निर्माण गर्ने काम गर्दछ । हाम्रो देश नेपालमा नेपाल राष्ट्र बैकले मौद्रिक नीति बनाउने काम गर्दछ । यो नीति आर्थिक वर्षको शुरुवातमै तयार गरिन्छ । मानिसहरुसँग धेरै (आवश्यकताभन्दा बढी)पैसा भएको अवस्थामा … Continue reading यस्तो बनोस् अबको मौद्रिक नीति