गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित – Kanika Khabar
Saturday, June 15Nepali News Portal

गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित

    मा प्रकाशित

एजेन्सी ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌मा गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । अमेरिकाले सुरक्षा परिषद्‌मा प्रस्ताव गरेको इजरायल–गाजा युद्धविराम योजना पारित भएको हो ।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये १४ सदस्यले अमेरिकाले तयार पारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । रुस अनुपस्थित रहेको थियो ।

इजरायलले गाजा क्षेत्रमा आठ महिना अघिदेखि आक्रमण जारी राखेको छ । जसका कारण उक्त क्षेत्रमा मानवीय संकट उत्पन्न भएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्