सोमबार सार्वजनिक बिदा – Kanika Khabar
Monday, July 15Nepali News Portal

सोमबार सार्वजनिक बिदा

    मा प्रकाशित

दाङ, ३२ जेठ ।
सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिने भएको छ । बकर ईदको अवसरमा सरकारले आगामी असार ३ गते मा सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (उल–अजहा) परेको हुँदा सरकारले बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्