सोमबार सार्वजनिक बिदा – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

सोमबार सार्वजनिक बिदा

    मा प्रकाशित

दाङ, ३२ जेठ ।
सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिने भएको छ । बकर ईदको अवसरमा सरकारले आगामी असार ३ गते मा सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (उल–अजहा) परेको हुँदा सरकारले बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्