गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेबिच इन्गेजमेन्ट – Kanika Khabar
Thursday, July 18Nepali News Portal

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेबिच इन्गेजमेन्ट

    मा प्रकाशित

दाङ, ५ असार ।

गायिका अस्मिता अधिकारी र गायक महेश काफले इन्गेजमेन्ट गरेका छन् ।

उनीहरुले दुबईकाे बुर्ज खलिफामा पुगेर इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्टका विषयमा दुबैजनाले आफ्नाे फेसबुकबाट तस्बिर सार्वजनिक गर्दै जानकारी दिएका छन् ।

गायक काफ्लेले `सहयात्राकाे याे सुरूवात..´काे क्याप्सनसहित तस्बिर सार्वजनिक गरेका छन् भने गायिका अधिकारीले `दुई आत्मा एक मुटु सधैं एकसाथ ´ क्याप्सनसहित तस्बिर सार्वजनिक गरेकी छिन् ।

महेशले अस्मितालाई औंठी लगाइदिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्