मा प्रकाशित
दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
सुपर–८ खेलमा वेष्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा पुगेकाे छ।
योसँगै समूह–२ को समीकरण पूरा भएको छ।