लायन्स क्लबद्वारा वृक्षरोपण – Kanika Khabar
Sunday, April 20Nepali News Portal

लायन्स क्लबद्वारा वृक्षरोपण

    मा प्रकाशित

नारायणपुर, १७ असार ।
लायन्स क्लब अफ दाङ नारायणपुरको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएकाे छ । आज एक कार्यक्रमकाे आयोजना गरी क्लबले बाल कल्याण मावि खैरामा वृक्षरोपण कार्यक्रम गरेकाे हाे ।

आज जुलाई १ अर्थात लायन वर्ष २०२४/२०२५ काे सुरुआतकाे अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे क्लबका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्