ताप्लेजुङमा भूकम्प – Kanika Khabar
Thursday, July 18Nepali News Portal

ताप्लेजुङमा भूकम्प

    मा प्रकाशित

ताप्लेजुङ, २६ असार ।
ताप्लेजुङमा भूकम्प गएको छ । जिल्लाको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले गएराति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्