बाँकेमा चट्याङले लागेर दुई महिलाको मृत्यु – Kanika Khabar
Saturday, March 15Nepali News Portal

बाँकेमा चट्याङले लागेर दुई महिलाको मृत्यु

    मा प्रकाशित

दाङ, असार २६ ।

बाँकेमा चट्याङले लागेर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको राप्ती सोनारी गाउँपाकिला – २ धान रोपी रहेका स्थानीय ३२ सम्झना बिक र निमा उपाध्यायको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार मंगलबार बेलुका ८ बजेतिर खेतमा धान रोपीरहेका उनीहरुलाई चट्याङले हानेको थियो ।

अचेत अवस्थाका अनीहरुलाई कोहलपुर मेडिकल कलेज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्