हेलिकप्टर दुर्घटना : प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्का् आकस्मिक बैठक – Kanika Khabar
Thursday, September 19Nepali News Portal

हेलिकप्टर दुर्घटना : प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्का् आकस्मिक बैठक

    मा प्रकाशित

काठमाडौँ, २३ साउन ।
नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का् आकस्मिक बैठक डाकेका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई सङ्क्षिप्त बनाएको उनको सचिवालयले जनाएको छ ।
दुई सातापछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै दुर्घटनाबारे केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बसेर आवश्यक निर्णय लिने जानकारी गराए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्