काठमाडौँकाे एक धागाे उद्याेगमा आगलागी – Kanika Khabar
Thursday, June 19Nepali News Portal

काठमाडौँकाे एक धागाे उद्याेगमा आगलागी

    मा प्रकाशित

काठमाडौं, २५ साउन ।

काठमाडौंको एक धागाे उद्याेगमा आगलागी भएमाे छ । जिल्लाकाे जोरपाटीस्थित एक धागो उद्याेगमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धागो उद्याेगमा आगो लागेको र निभाउने प्रयास भइरहेको छ

आगाे नियन्त्रणमा लिनका लागि काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्