टिचिङ हस्पिटलकाे छैटौं तलाबाट हाम फालेर एक युवककाे मृत्यु – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

टिचिङ हस्पिटलकाे छैटौं तलाबाट हाम फालेर एक युवककाे मृत्यु

    मा प्रकाशित

काठमाडौं, २६ साउन ।

काठमाडौंकाे टिचिङ हस्पिटलस्थित मनमोहन कार्डियो थेरसिस नयाँ भवनकाे तलाबाट हाम फाल्दा एक युवककाे मृत्यु भएकाे छ ।

गोकर्णेश्वर ४ बस्ने वर्ष २१ को स्वरूपराज आचार्यले छैटौं तलाबाट हाम फाल्दा उनकाे मृत्यु भएकाे हाे ।
आचार्यले आज शनिबार दिउँसो करिब ३ बजे भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए ।

हाम फालेर गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्