राष्ट्रियसभामा प्रधानमन्त्रीले लिखित जवाफ (जवाफसहित) – Kanika Khabar
Saturday, June 14Nepali News Portal

राष्ट्रियसभामा प्रधानमन्त्रीले लिखित जवाफ (जवाफसहित)

    मा प्रकाशित

काठमाडौँ, ३१ साउन ।
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को परिच्छेद ८ प्रश्नोत्तर खण्डको नियम ४० देखि ५५ ग सम्म प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तर सञ्चालन गर्ने व्यवस्था छ ।

1

2

3

4

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्