फुटबल खेलाडीलाई तीन/तीन लाख दिने सरकारकाे निर्णय – Kanika Khabar
Monday, February 16Nepali News Portal

फुटबल खेलाडीलाई तीन/तीन लाख दिने सरकारकाे निर्णय

    मा प्रकाशित

काठमाडौं, ३२ साउन ।
काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्