घोराही–लमही सडक खण्डमा पाटेबाघ र चितुवा देखिए, सतर्कता अपाउन प्रशासनको आग्रह – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

घोराही–लमही सडक खण्डमा पाटेबाघ र चितुवा देखिए, सतर्कता अपाउन प्रशासनको आग्रह

    मा प्रकाशित

दाङ, ३२ साउन ।
दाङको घोराही – लमही सडक खण्डमा पाटेबाघ र चितुवा देखिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । पाटेबाघ र चितुवा देखिन थालेसँगै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन अपील गरेको छ ।

कार्यालयले शुक्रवार सामाजिक सञ्जाल फेसबुक मार्फत एक सुचना जारी गरी पैदल यात्री तथा सवारी यात्रीलाई सतर्कता अपनाउन आग्रह गरेका छ । । अर्जुन खोलादेखि घोराही सम्ममा पर्ने जङ्गलभित्र पाटेबाघ र चितुवा देखा परेकाले पैदल तथा मोटरसाइकलमा यात्रा गर्दा सचेत भई यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्