मा प्रकाशित
बझाङ, ३ भदौ ।
बझाङमा गएको पहिरोमा पुरिएर चारजना बेपत्ता भएका छन्।
हिजो आइतबार राती जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर १० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा चारजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका पाँचजनाको उद्धार गरिएको छ ।


