ललितपुरकाे एक घरमा आगलागी – Kanika Khabar
Monday, February 16Nepali News Portal

ललितपुरकाे एक घरमा आगलागी

    मा प्रकाशित

ललितपुर  , ३ भदाै ।

ललितपुरकाे एक घरमा आगलागी भएकाे छ । जिल्लाकाे कुम्भेश्वरस्थित एक घरमा आगलागी भएको हाे ।

प्रहरीले केहीबेर अघि मात्र आगलागी नियन्त्रणमा लिएकाे छ ।

घरकाे भुइँतलामा जेरी, स्वारी पकाउँदा ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्