धादिङमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

धादिङमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

    मा प्रकाशित

धादिङ, ७ भदाै ।
धादिङमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माईक्रो बस जिल्लाको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्